Saroj Phuyal
Saturday, March 28, 2020
मुक्तक
दुनियाँ यसै गरी चल्छ चलाउन जान्नुपर्छ ।
खाना कहाँ अड्किन्छ घाँटीमा चपाउन जान्नुपर्छ ।
एउटा नामको पागल प्रेमी म सँग बहादुरी पोख्दैछ
सम्बन्ध धेरै सँग हुन सक्छन् छुपाउन जान्नुपर्छ ।
- सरोज फुयाल
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment