मलाई अनायासै मधुरस पिउन भनियो।
भाँचिएको खुट्टा छ तर दौडिन भनियो।
यो समाज र तिमीबाट के आस राखु मैले
घाँटी रेटियो खुकुरीले अनि जिउँन भनियो।
–सरोज फुयाल
भाँचिएको खुट्टा छ तर दौडिन भनियो।
यो समाज र तिमीबाट के आस राखु मैले
घाँटी रेटियो खुकुरीले अनि जिउँन भनियो।
–सरोज फुयाल